विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन बुट इंग्ल्याण्डलाई

  विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन बुट इंग्ल्याण्डलाई

 काठमाडौं । विश्वकप फुटबलको तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियम विजयी भयो । रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा भएको तेस्रो स्थानको भिडन्तमा शनिबार राति इंगल्याण्ड २–० ले पराजित भयो ।

इंगल्याण्डले खेलको सुरुआतदेखि नै डिफेन्सिभ खेल्दै आयो । ६४ हजार भन्दा बढी दर्शकले प्रत्यक्ष हेरेको खेलमा चौथो मिनेटमै बेल्जियमका थोमस मुनियरले गोल गरेर बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि इंगल्याण्ड आक्रामक बन्ने अपेक्षा गरिएको थियो । तर इंगल्याण्ड झनै डिफेन्सिभ भयो । हाफ टाइमसम्म इंगल्याण्ड निराश भयो । आधादर्जन प्रयास इंगल्याण्डका विफल भए । 

८२ औं मिनेटमा एलेन हजार्डले गोल गर्दै बेल्जियमलाई २–० ले अग्रता दिलाए । सन् १९६६ को विश्वकप जितेको इंगल्याण्ड त्यसयता दोस्रो पटक सेमिफाइनलमा पुगे पनि तेस्रो स्थान भने दुवै पटक ओगटन सकेन ।

कप्तान ह्यारी केनले समूह चरणमै पाँच गोल गरेका थिए । त्यसपछि एक गोलमात्र गरे । उनी अझ बढी हाइ स्कोरर हुन सक्थे । तर जाँगर गरेनन् । उनी ६ गोलबाटै गोल्डेन बुट पाउने खेलाडी बन्ने निश्चित छ । तर इंगल्याण्डको निरश प्रदर्शनलाई एउटा कप्तानले चिर्न सकेन ।

 

प्रतिकृया दिनुहोस

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

 आयोजक रसिया क्वाटर फाइनलमा

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि