आयोजक रसिया क्वाटर फाइनलमा

 आयोजक रसिया क्वाटर फाइनलमा

 काठमाडौं । विश्वकप फुटबलको क्वाटरफाइनल प्रवेशका लागि आइतबार सम्पन्न रोमाञ्चक खेलमा स्पेनलाई हराउँदै आयोजक रसिया विजयी भएको छ । 

मस्कोस्थित लुज्निकी रंगशालामा आयोजित खेल निर्धारित ९० मिनेटमा १–१ गोल बराबरी र अतिरिक्त ३० मिनेटको समयमा कुनै गोल हुन नसकेपछि  पेनाल्टी सुटआउटमा पुगेको खेलमा  स्पेन रसियासँग ४–३ ले पराजित भएको हो । खेल निकै रोमाञ्चक थियो । योसँगै पूर्व विश्वकप विजेत स्पेनको यो वर्षको यात्रा सकिएको छ । 

त्यसपछि भने स्पेनका कोकीले पेनाल्टी मिस गर्दा रसिया ३–२ को अवस्थामा पुग्यो ।  कोकी पछि रसियाका एलेक्सेन्डरले गोल गरे । रोमाञ्चक बनेको  ९० मिनेट र त्यसपछिको अतिरिक्त समयको खेलमा रसियाले आत्मघाती गोल खाएको थियो भने  पेनाल्टीमार्फत गोल फर्काउँदै बराबरी गरेको थियो । 

खेलको ११ औं मिनेटमा रसियाका डिफेन्डर सेरगेइले आत्मघाती गोल गरेपछि  स्पेनले अग्रता बनाएको थियो । तर, स्पेनका गेरार्ड पिकेले पेनाल्टी एसियामा ह्याण्ड गरेपछि उनले एल्लो कार्ड पाए भने रसियाले पेनाल्टीको अवसर पायो । रसियाका अर्तेमले खेलको ४१ औं पेनाल्टीमार्फत गोल गर्दै बराबरी गरे । 

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला