टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

काठमाडौं । साविकको विश्वकप फुटबल विजेता जर्मनी समूह चरणबाटै  चरणबाटै बाहिरिएपछि टिम र उसका फ्यानहरू निकै पीडामा देखिन्छन् ।  कोरियासंगको लज्जास्पद हारपछि जर्मनीका प्रशिक्षक योचिम लोउ निकै तनावमा परेका हुन् । 

अघिल्लो पटक विश्वकप जितेको देश समुह चरणबाटै बाहिरीनु आफैमा सुखद होइन त्यो माथि १२ वर्षदेखि प्रशिक्षकको भूमिकामा रहेका लेउका लागि झनै पिडादायक बन्यो यो विश्वकप । उनी जर्मनी समुहचरणबाट बाहिरीए लगत्तै राजीनामा दिने तयारीमा रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।  

बुधबार सम्पन्न खेलमा जर्मनी दक्षिण कोरियासंग २–० को गोलले पराजित भएको थियो । खेलपछिको अन्तर्वार्तामा उनले विश्वकपबाट टिम बाहिरिनु मेरो जिम्मेवारी हो, त्यसैले म एक रात सुत्न चाहन्छु । भविष्यको निर्णय गर्न अलि हतार हुन सक्छ । मलाई केही समय चाहिएको छ । चाँडै नयाँ खवर लिएर आउनेछु ।

प्रतिकृया दिनुहोस

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर

मनाङ बन्यो आठौं लिग च्याम्पिएन

शहीद स्मारक फुटबलमा एपिएफद्वारा आर्मी

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला