क्रिकेटर सन्दीपको नाम लिँदै मोदीले भने– खेलमा पनि हाम्रो सम्बन्ध बलियो   

क्रिकेटर सन्दीपको नाम लिँदै मोदीले भने– खेलमा पनि हाम्रो सम्बन्ध बलियो   

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलमा जोडिएको भन्दै नेपाल र भारतका जनता जनताबीचको सम्बन्ध बलियो हुँदै गएको बताएका छन् । शनिबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताए । मोदी दुईदिने नेपाल भ्रमणपछि शनिबार साँझ स्वदेश फर्केका हुन् । मोदीले सम्बोधनको क्रममा भने, “सन्दीप लामिछाने आइपीएलमा भाग लिएका छन्,” उनले भने, “आइपीएलमा नेपाल पनि जोडिएको छ । क्रिकेट मात्रै होइन अन्य खेलबाट पनि जनता जनताबीचको सम्बन्ध मजबुद हुनेछ ।”

प्रतिकृया दिनुहोस

विश्वकप छनोट खेल्ने नेपाली टोलीको

नेपाल सिङ्गापुरसँग पराजित,विश्वकप

नेपालले मलेसियालाई ७ विकेटले हरायो,ग्लोबल

टी-२० विश्वकप : नेपाल कतारसँग ४ विकेटले

क्रिकेटको फाइनलमा एलेनाको नाङ्गिने

१३ औं साग प्रतियोगिताको तयारी शुरु

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला