आस्थास्मृति भलिवल प्रतियोगिता वैशाख २ बाट

काठमाडौँ । आस्थास्मृति प्रतिष्ठानले ‘आस्थास्मृति भलिवल कप २०७५’ को आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसर पारेर प्रतिष्ठानले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।  

आस्थास्मृति कपका सल्लाहकार संयोजक आर विक्रमसिंह ओखेडाले बझाङको केदरस्यु गाउँपालिका–५ रत्नमाध्यामिक विद्यालय बगडि–पाउटामा उक्त प्रतियोगिता हुने बताए । 

एक लाख राशी पुरस्कार रहेको भलिवल प्रतियोगिता सुदूरपश्चिकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रतियोगिता भएको प्रतिष्ठानका अध्यक्ष अनिल ओखेडाले अमरवाणीलाई जानकारी दिए । प्रतियोगितामा बझाङका २० वटा क्लवहरूले सहभागिता जनाउने अध्यक्ष ओखेडाको भनाई छ । खेलको उद्घाटन २०७५ साल वैशाख २ गते हुनेछ । 

आस्था दशवर्षे जनयुद्धका सहिद हुन् । आस्थाको नामबाट ‘राष्ट्रिय आस्था स्मृति प्रतिष्ठान’ स्थापना गरी प्रतिष्ठानले सामाजिक काम गर्दे आएको छ ।   

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला