स्पिन्जको महिला खेलाडी सम्मान

काठमाडौं । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा स्पिन्ज परफ्युम डियो क्याभिन कियरले नेपाली खेलकुद जगतमा विशेष योगदान पुर्याउने महिला खेलाडीहरूलाई सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच क्याभिन केयरले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मोटर स्पोर्टसकी मेरिना श्रेष्ठ, टेबल टेनिसकी नबिता श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङकी लक्ष्मी मगर र तेक्वन्दोकि निशा रावल रहेका छन् । स्पिनज नेपाललेका पदाधिकारीहरु रोहित श्रीनिवासन,(ब्रान्ड म्यानेजर,स्पिन्ज),स्वपन दाश गुप्ता (कन्ट्री म्यानेजर, नेपाल),राजीव शाह (निर्देशक डायल ट्रेडिङ) र सजीव शाह (निर्देशक,दयाल कम्पनी) ले संयुक्त रुपमा उनीहरुलाई सम्मान गरेको हो ।

सम्मानित खेलाडीहरूलाई ट्रफी र क्याल्भिन केयरको तर्फबाट विशेष उपहारका साथै दश–दश हजार नगद प्रदान गरिएको थियो । कार्यक्रममा सादिना श्रेष्ठले खेल क्षेत्रको प्रोत्साहन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । कार्यक्रमा उपस्थित आगन्तुकहरूलाई मनोरञ्जनात्मक खेल खेल्ने अवसर प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित खेलाडीहरुले स्पिन्जको नयाँ उत्पादन स्पिन्ज परफ्युम सार्वजनिक गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला