सन्दीपले क्रिस गेलको क्लबबाट खेल्ने 

सन्दीपले क्रिस गेलको क्लबबाट खेल्ने 

काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै अगाडि बढेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेका क्रिकेटर लामिछानेलाई अर्को खुसी मिलेको छ । उनले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् । क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ । वेष्टइण्डिजमा हुने यो लिगको टिम सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सको कप्तान क्रिस गेल हुन् । 

प्रतिकृया दिनुहोस

१३ औं साग प्रतियोगिताको तयारी शुरु

भारत पाँचौ पटक महिला साफ च्याम्पियनसिप

 क्रिकेट विजेयता टोलीको भव्य स्वागत

इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर

मनाङ बन्यो आठौं लिग च्याम्पिएन

शहीद स्मारक फुटबलमा एपिएफद्वारा आर्मी

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला