जिम्बावेका राष्ट्रपति माङगाग्वाद्वारा आईसीसी विश्वकप छनोटको ट्रफी सार्वजनिक

जिम्बावेका राष्ट्रपति माङगाग्वाद्वारा आईसीसी विश्वकप छनोटको ट्रफी सार्वजनिक

 

काठमाडौं । आगामी २० गते सुरु हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक गरिएको छ । हरारेमा जिम्बावेका राष्ट्रपति इर्मसन माङगाग्वाले ट्रफि सार्वजनिक गरेका हुन् ।   

ट्रफी सार्वजनिक समारोहमा प्रतियोगीतामा सहभागी हुने १० राष्ट्रका कप्तान पनि सहभागी थिए । ट्रफी सार्वजनिक कार्यक्रमपछि आयोजित रात्रीभोजमा प्रतियोगितामा सहभागी सबै मुलुकका खेलाडीहरूलाई संयुक्त रूपमा सहभागी गराईएको थियो ।   

प्रतियोगिताअघि भोलिबाट ‘वार्म अफ म्याच’ सुरु हुनेछ । पहिलो दिन भोली ५ वटा अभ्यास म्याच हुनेछ । नेपालले चीर प्रतिद्वन्द्वी युएईसँग अभ्यास खेल खेल्दा आयोजक जिम्बावेले आयरल्याण्ड, वेष्ट ईण्डिजले अफगानिस्तान तथा हङकङ र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै पपुवा न्यु गीनी र स्कटल्याण्डले पनि भोली वार्म अफ खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल नेपाली समयानुसार दिउँसो सवा १ बजे सुरु हुनेछ ।    

प्रतिकृया दिनुहोस

यु १९ एसिया कपमा नेपाल समूह चरणबाटै

नेपालको सानदार जितः ४–० गोलले भुटान

एसियन गेम्सका ११ दिन : चीनले १९३ पदक

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला