बाल उद्धार कलेजमा खेलकूद प्रतियोगिता

बाल उद्धार कलेजमा खेलकूद प्रतियोगिता

सुमन लामा/काठमाडौं २६, पुस ।  कपनस्थित बाल उद्धार कलेजले कक्षा ११ र १२ का विद्यार्थी का लागि खेलकुद कार्यक्रम आयोजना गरेको छ । जाडो विदाको अवसर पारेर क्याम्पसले खेलकूद कार्यक्रम आयोजना गरेको हो । 

विगत बर्षमा झैं यसवर्ष पनि खेलकूद कार्यक्रम आयोजना गरिएको सहायक क्याम्पस प्रमुख डिपी आचार्यले जानकारी दिए ।   विद्यार्थीको चाहना बमोजिम हाजिरी जवाफ, म्यूजिकल चेयर, गायन, नृत्य र भलिवल प्रतियोगिता लगायतका कार्यक्रम गरिएको आचार्यले बताए । 

खेलकुद प्रतियोगीमा विजयी हुने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका १० का वडा अध्यक्ष नवराज भट्टराईको समेत सहभागिता  रहेको थियो । 

प्रतिकृया दिनुहोस

को–को परे फिपा बर्ष खेलाडीमा ?

क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको

विश्वकप फुटबलमा बेल्जिमय तेस्रो,गोल्टेन

 आयोजक रसिया क्वाटर फाइनलमा

टीम हारेपछि तनावमा जर्मन प्रशिक्षक

मैदानमा चम्किन्छन् ९५ बर्षे हजूर बा

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि