यातायात व्यवसायीले टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि

यातायात व्यवसायीले टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि

काठमाडौं– सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंमा काठमाडौंबाट घर जाने यात्रीका लागि बसको अग्रिम टिकट बुकिङ्ग खुला नगरेपछि भाडा वृद्धि गरिएको हो ।  

पटक—पटक इन्धनको मूल्य वृद्धि भएको भन्दै व्यवसायीले दशैको अग्रिम टिकट खुला गर्न आनाकानी गरेका थिए । बृद्धि भएको भाडा आइतवार (७ असोज) बाट लागु भएको छ  ।

एक महिनामा दुइ पटक गरेर डिजेल प्रतिलिटर ६ रुपिँया वृद्धि भएपछि महासंघले बस भाडा वृद्धि गर्न वा डिजेलमा गरिएको मूल्य वृद्धि फिर्ता लिन ४८ घण्टे अल्टिमेटम दिएको थियो । २०७२ सालपछि यातायात भाडा वृद्धि भएको थिएन ।  गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् हेरफेर हुँदै

मिडिया पहिलो एम्पायर टेड टर्नर

पत्रकारिता गर्न अनिवार्य प्रवेश परीक्षा

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला