मन्त्री हेरफेर गर्दै नेकपा, दुई अध्यक्षले थाले तयारी

      मन्त्री हेरफेर गर्दै नेकपा, दुई अध्यक्षले थाले तयारी

काठमाडौं  । नेकपाले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको  हेरफेरको तयारी गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको चौतर्फी आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर तयारी भएको हो ।

नेकपा अध्यक्ष प्रचण्डले सरकारको पार्टी एकताको विषयमा दुई अध्यक्षबीच समीक्षा सुरु भएको जानकारी दिएका छन् । नतिजा दिन नसक्ने पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुबैतर्फका केही मन्त्री हेरफेर हुन सक्ने प्रचण्डको भनाई छ । राजधानी दैनिक

प्रतिकृया दिनुहोस

मन्त्रिपरिषद् हेरफेर हुँदै

मिडिया पहिलो एम्पायर टेड टर्नर

पत्रकारिता गर्न अनिवार्य प्रवेश परीक्षा

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला