धर्नामा मन्त्री, फकाउन पुगे सिडिओ

धर्नामा मन्त्री, फकाउन पुगे सिडिओ

भदौ / प्रदेश २ सरकारले आइतबार  श्रीकष्ण जन्माष्टमीको दिन दिएको सार्वजनिक बिदा संघीय सरकार मातहतका सरकारी कार्यालयले अवज्ञा गरेको भन्दै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादव धर्ना बसे ।

उनको धर्ना तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने धर्नास्थल नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय पुगेका थिए । प्रदेश सरकारले बिदा दिएपनि संघीय सरकार मातहतका नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनकपुर धाम र जिल्ला प्रशासन कार्यालय खुल्ला दिए । सो कार्यालय बन्द गर्न पुगेका संघीय समाजवादी फोरमका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मन्त्री आफैं अनसन बस्न पुगेका थिए । मन्त्री धर्नामा बसेको केही समयमै प्रजिअ सम्झाउन पुगेका थिए । नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस

व्यवसाय र समाजसेवा एकै ठाउँमा अटाउने

सांसदले मागे दशैं भत्ता

भित्रियो मनसुन

मेलम्चीको ठेक्का आह्वान, ११ महिनापछि

आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य

त्रिवि सेवा आयोगको परीक्षाः केर्दै,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला