कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा वैठक अवरुद्ध

  कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा वैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बाँके घटनाको विषयलाई लिएर कांग्रेसले सोमबार पनि संसद अवरुद्ध गरेपछि वैठक बस्न सकेन । 

सभामुख कृष्णबहादुर महराले पटक पटक आग्रह गरेपनि कांग्रेसका सांसदहरुले अवरोध जारी राखेपछि बैठक स्थगित भएको थियो। यसअघि बाँके सभापति किरण कोइरालासहित नेता कार्यकर्तामाथि भएको आक्रमणमा संलग्न नेकपाका वडाध्यक्षविरुद्ध किटानी जाहेरी दर्ता भएपछि संसदको अवरोध खुलाउन सहमत भएको थियो । तर, नेकपाका सांसदहरुले वडाध्यक्षविरुद्धको कारवाही स्वीकार्य नहुने बताएपछि सहमति  सहमति कायम रहेन ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १ गते बिहान ११ बजेका लागि बोलाइएको छ।

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला