अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटेन,बैठक फेरि स्थगित

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति जुटेन,बैठक फेरि स्थगित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) पनि स्थगित भएको छ ।

केही हप्तादेखि स्कुल विभाग प्रमुखमा पूर्व एमाले र माओवादी बीच सहमति नजुट्दा बैठक बस्न सकेको छैन् ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी नमिल्दा बुधबार दिउँसो ३ बजे बस्ने भनिएको बस्न नसकेको हो ।

स्कुल विभागमा विवाद कायमै रहेपछि त्यसमा सहमति जुटाउन अध्यक्षद्वयबीचमा बुधबार बिहान पनि छलफल भएको थियो । तर,दुबै पक्षबीच अ–आफ्ना अडानबाट पछि नहटेपछि सहमति बनेन् ।  

सहमति जुट्न नसेकपछि आजका बोलाइएको बैठक बिहीबारका लागि सरेको छ । सचिवालय बैठक स्थगित भए पनि दुई अध्यक्षको परामर्श भने जारी रहने बालुवाटार स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला