संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगश भट्टराई नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगश भट्टराई नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगश भट्राईलाई नियुक्ति गरेका छन । भट्टराई ले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन ।

आज राष्ट्रपतिका कार्यालयमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेतको उपस्थिति थियो।

पर्यटन मन्त्री भट्टराई २०२३ भदौ २१ मा ताप्लेजुङमा जन्मिएका हुन । उनी सोही जिल्लाबाट संघिय संसदका सदस्य निर्वाचित भएका थिए । २०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका भट्टराई २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए।

 

प्रतिकृया दिनुहोस

नगर प्रमुख र उपप्रमुखले मनोमानी गरेको

काश्मिरबारे कुरै गर्दैनौं भन्नु गलत

अर्को निर्वाचनसम्म प्रधानमन्त्री

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला