अध्यक्ष प्रचण्ड पत्नी सीता र दुई छोरीसहित युएई प्रस्थान

अध्यक्ष प्रचण्ड पत्नी सीता र दुई छोरीसहित युएई प्रस्थान

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार विहान संयुक्त अरब इमिरेट्स ‘युएई’ प्रस्थान गर्नुभएको छ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल, छोरी रेणु र गंगा दाहालसहित युएई प्रस्थान गर्नुभएको हो । प्रचण्ड पत्नी सीताको इच्छाअनुसार प्रचण्ड परिवारले युएईको भ्रमण तय गरेको हो ।

प्रचण्ड ५ दिनसम्म युएईमा रहने जनाइएको छ । युएई भ्रमणका क्रममा त्यहाँ रहेका केही नेपालीसँग सामान्य भेटघाट हुने संभावना रहेपनि कुनै राजनीतिक भेटघाट भने नहुने प्रचण्डको निजी सचिवालयले जनाएको छ । दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला