नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

    नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको नाम टुंगो लगाएको छ।

आइतबार पार्टी एकता प्रक्रिया टुङ्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ७७ भौगोलिक जिल्ला र ६ ओटा महानगरपालिकाको समितिको इन्चार्ज र सह इन्चार्ज टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

७७ भूगोल र ६ वटा महानगरका इन्चार्ज र सह–इन्चार्जको नामावली आजै साँझ सार्वजनिक गरिने उनले बताए । उनका अनुसार इन्चार्ज र सह–इन्चार्जको नामावली स्थायी समिति र केन्द्रीय समितिमा पनि पेश गरिने छ।

नामावली

 

 

प्रतिकृया दिनुहोस

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला