प्रचण्डलाई बाबुरामको जवाफ– मनाङे 'कमाउनिष्ट'हरूको जयहोस् !

प्रचण्डलाई बाबुरामको जवाफ– मनाङे 'कमाउनिष्ट'हरूको जयहोस् !

काठमाडौँ– समाजवादी पार्टी, नेपालका परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मनाङे डनहरूका मतियार भएको आरोप लगाएका छन् ।

शुक्रबार ट्वीट गर्दै बाबुरामले सत्तारूढ नेकपा अहिले दिपक मनाङे जस्ता ‘बौद्धिक’ कमाउनिष्टलाई पार्टीमा भित्र्याउनु लागिपरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘कमरेड दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?

यसअघि नेकपा अध्यक्ष प्रचण्डले बाबुरामलाई कम्युनिष्टमा नजोडिए बाबुरामको बौद्धिकताको के काम ? भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा बाबुरामले उक्त ट्वीट फर्काएका हुन् ।

माओवादी जनयुद्धका सहयोद्ध बाबुराम र प्रचण्ड पछिल्लो समय एकअर्काप्रति कटाक्ष गर्दै आएका छन् ।  

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला