संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न मिल्छ ? देउवा

    संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न मिल्छ ? देउवा

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेरवहादुर देउवाले सरकारले प्रतिपक्षीलाई ‘वाइपास’ गर्न खोजेको आरोप लगाएका छन् । मंगलबार संसदमा सम्बोधन गर्दै सभापति देउवाले सत्तापक्षले दम्भमा विधेयक ल्याउने गरेको भन्दै त्यसको कडा विरोध गर्ने बताए ।

संसदमा प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेताले बोल्दा प्रधानमन्त्री हुनुपर्ने पारिपाटी समेत वर्तमान प्रधानमन्त्रीले पालना नगरेको उनको भनाइ थियो ।

सरकारले गुठी विधेयक फिर्ता गर्नु सकारात्मक भएपनि विधेयक संसदबाटै फिर्ता हुनुपर्ने प्रतिपक्षीको माग रहेको उनले बताए । दुृनियाँमा प्रेस स्वतन्त्रता विना लोकतन्त्र फष्टाउन नसक्ने भएकाले मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता हुनुपर्ने देउवाले माग गरे । सरकारले स्वस्थ्य आलोचना सुन्नुपर्छ त्यसकालागि प्रेस नियन्त्रणमा लिनु हुँदैन् । ‘मानवअधिकार,प्रेस, राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा हाम्रो आपत्ति छ’ देउवाले भने ।

प्रधानमन्त्रीको युरोप भ्रमण संसदलाई जानकारी नै नगरी भएको उनको टिप्पणी छ । गोर्खा सैनिकका माग बारे प्रधानमन्त्रीले व्रिटिस सरकारसँग कुरा राख्न नसकेको आरोप देउवाको छ ।    

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला