गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन गर्ने कांग्रेसको चेतावनी

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले गुठी विधेयक फिर्ता नभए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बैठकमा कांग्रेस सांसद  दिलेन्द्रप्रसाद बडुले गुठी विधेयक फिर्ता हुनुपर्ने माग गरे । प्रधानमन्त्रीले विधेयक ‘सोच्चिने छ, विचार गरिने छ भन्ने’ र सरकारकै प्रवक्ताले ‘सामन्ती’ अवशेष समाप्त पारि छाडिने’ भन्ने अभिव्यक्ति दिने । कस्तो अचम्म हो । म ‘कुटे जस्तो गछु। त रोए जस्तो गर भने झै’ सरकारको दोहोरो चरित्र गर्नुहुँदैन । विधेयक फिर्ता हुनुपर्छ ।’

सांसद बडूले विधेयक फिर्ता नभए त्यसविरुद्धको आन्दोलनमा समर्थन जनाउँदै कांग्रेस सडकमा आउने चेतावनी दिए । ‘नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी विधेयक ल्याइएको छ’ उनले भने, ‘विधेयक फिर्ता नलिए परिस्थिति गम्भीर हुन सक्छ । सरकार त्यसतर्फ समयमै सचेत हुनु आवश्यक छ ।’

 

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला