नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

       नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो ३ बजे बस्दै छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली यही जेठ २४ गतेदेखि युरोप भ्रमणमा जाने भएपछि बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले दिउँसो ३ बजेतिर बैठक बस्ने बताएका छन् । पछिल्लो समय दुई अध्यक्षबीच चिसोपना बढेको सन्दर्भमा वैठकलाई महत्वका साथ हेरिएको छ । पदीय भागबण्डाको विषयपनि पार्टीमा चुलिएको छ ।

प्रतिकृया दिनुहोस

ज्यूँदै फालेको राजसंस्था उल्टाउने

नेकपा विभाग प्रमुख तोकिए,स्कूल विभागमा

अध्यक्षद्वय ओली–प्रचण्डबीच सहमति

नेकपा सचिवालय बैठक बुधबार सारियो

प्रधानमन्त्री स्वदेश फिर्ता

नेकपाले नैतिकताको खिल्ली उडायो,तत्काल

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला