सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम ‘वाइकट’

       सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम ‘वाइकट’

नुवाकोट । नेपाल प्रेस युनियन नुवाकोटले संचारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको कार्यक्रम बहिष्कार गरेको छ ।

आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रेस युनियन सम्वद्ध पत्रकारहरुले बहिष्कार गरेका छन् ।

प्रेस युनियन नुवाकोटका अध्यक्ष किरणप्रसाद अधिकारीका अनुसार नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा  मिडिया काउन्सिल बिधेयक दर्ता गरिएको र प्रेस विरोधी गतिविधिप्रति संचारमन्त्री बाँस्कोटा उदासीन देखिएको भन्दै विरोध स्वरुप सञ्चारमन्त्रीको कार्यक्रम बहिष्कार गरिएको हो ।

 शनिबार नेपाल पत्रकार महासंघले विधेयक फिर्ता लिन आग्रह गरिसकेको छ । सरकारले जारी गर्न लागेको विधेयक संविधानको मर्म विपरित भएको भन्दै सो फिर्ता नभए महासंघले चरणवद्ध आन्दोलन थाल्ने बताइ सकेको छ ।

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला