प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई मान्य छैनःसभपति देउवा

   प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई मान्य छैनःसभपति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संघीय संसदमा पेश भएको मिडियासम्बन्धी विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । सभापति देउवाले विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले कांग्रेस त्यसविरुद्ध लडने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘सरकारले त्यो विधेयक संसदबाट फिर्ता गर्नुपर्छ । फिर्ता नभए त्यसविरुद्ध कांग्रेस आन्दोलन गर्न बाध्य हुनेछ ।’

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जग भएको बताएका छन् । पाँच ओटा आधारभूत सिद्धान्तमा प्रेस पहिलो भन्दै सभापति देउवाले ‘त्यसलाई हनन् गर्ने कुनै पनि गतिविधि कांगे्रसलाई सैह्य हुने छैन ।’ ‘‘विधेयकविरुद्ध अहिले पत्रकारहरु आन्दोलित भएका छन् । यसमा कांग्रेसको पनि साथ रहनेछ’ देउवाले भने ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संविधान र कानुन विपरितका सबै गतिविधिविरुद्ध कांग्रेसले जनतालाई सचेत गराउने बताए ।

प्रतिकृया दिनुहोस

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला