नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’:कांग्रेस प्रवक्ता शर्मा

        नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’:कांग्रेस प्रवक्ता शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सार्वजनिक गरेको सरकारका नीति तथा कार्यक्रमको भाषाप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा आलोचना गरेका छन् । उनले ट्ववीट गर्दै राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रपतिको दशैंको टीका प्रकरण र शुक्रबारको ‘मेरो सरकार’ सामान्य त्रुटि नभएको शर्माले जिकिर गरेका छन् । राष्ट्रपतिको ‘मेरो सरकार’प्रति आलोचना सुरु, राजाको शैली अपनाइयो, शर्माको टीवटमा भनिउको छ,‘ राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिउँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन ।’

प्रतिकृया दिनुहोस

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट,

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला