कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

      कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । दुई बर्षदेखि क्यान्सर रोगसँग  लडिरहेका ताम्राकारको ललितपुरको  जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

अघिल्लो स्वास्थ्य स्थिती गम्भीर भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । करिब दुई हप्ता अघि ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । निमोनिया समेत भएका उनको  स्थिती अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो ।

रुपन्देहीबाट नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका ताम्राकार पटक–पटक मन्त्री समेत बनेका थिए । ताम्राकार  २०४८ र ५६ सालमा रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले स्वास्थ्य मन्त्रालय र उद्योग, बाणिज्य मन्त्रालय सम्हालेका थिए।

उनको मृत्युका कारण नेपाली कांग्रेसले भोलिदेखि गर्ने भनेकोराष्ट्रिय जागरण अभियान केहीदिन सर्ने छ । 

प्रतिकृया दिनुहोस

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट,

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला