हावाहुरी प्रभावित क्षेत्रमा पुगे देउवा,राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई आग्रह

            हावाहुरी प्रभावित क्षेत्रमा पुगे देउवा,राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्र बारा र पर्साका विभिन्न क्षेत्रमा पुगेका छन् । मंगलबार घटनास्थल पुगेका देउवाले यति ठूलो विपत्तिलाई सरकारले राष्ट्रिय शोक घोषणा गर्नुपर्ने सुझाव दिएका छन् ।

निकै ठूलो मानविय एवम् भौतिक क्षति पुगेकाले तत्काल राष्ट्रिय शोकको घोषणा गरिनुपर्ने देउवाको भनाइ छ । २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढी घाईते भएको प्राकृतिक विपत्तिले सो क्षेत्रको अवस्था निकै कठिन बनेको छ ।

देउवाले सामाजिक संजालमा लेखेका छन, ‘म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु । यहाँको भौतिक संरचना जतिसक्दो चाडै निर्माण गर्ने नयाँ संरचना तयार गरेर तत्काल पुर्ननिर्माणको काम अघि बढाउन विषेश अनुरोध गर्दछु ।’ नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारी राहत कोषलाई २५ लाख दिने समेत पार्टीले बताएको छ ।

 

         

प्रतिकृया दिनुहोस

ओली सरकार आफैं ढल्ने सूचना छः मनिष

ओली सरकारले १६ महिनामा केही नयाँ

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

रोचक

अपांग कछुवालाई व्हील चेयर !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला