केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पोखियो : प्रवक्ता शर्मा

केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पोखियो : प्रवक्ता शर्मा

बागलुङ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद सिके राउतको पाउमा पोखिएको आरोप लगाएका छन । उनले केपी ओलीलाई प्रश्न सोध्दै भने,'प्रधानमन्त्री जी सिके राउतसँग कस्तो खालको राष्ट्रबाद हो ? के सिके राउतको पाउ मोल्ने यही राष्ट्रबाद ?'

प्रवक्ता शर्माले ओलीको महान राष्ट्रबाद जनताले कांग्रेस हार्नुका कारण देख्न पाएको बताए । शर्माले बुढिगण्डकी परियोजना ओलीले रातातात सुनको किस्तीमा हालेर विना प्रतिस्पर्धा चिनको एक कम्पनीलाई बुझाएको बताएका छन ।

उनले कम्युनिष्ट सरकारलाई मत दिएपनि वर्तमान सरकारले जनताका अधिकारलाई खोस्ने मात्रै काम गरेको टिप्पणी गरे । मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसकै पालामा मात्रै सम्भव रहेको छ ।

प्रवक्ता शर्माले भने,'समृद्धिको नेतृत्व पनि कांग्रेसले मात्रै गर्न सक्ने छ । ओली जी तपाई देश कम्युनिष्ट सासनले हाक्न खोज्दै हुनुहुन्छ तर यसरी देश बन्दैन् ।' शर्माले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर जितेपछि रमाएका कम्युनिष्टहरु ठुला कुरा मात्रै गर्दै हिडेको बताए । जनतालाई शान्ति सुरक्षाको अनुभुति दिलाउन नसक्ने वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उनको भनाई थियो ।

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला