निर्मलाका परिवारसँग देउवाले भने,‘न्यायको आश नमार्नू’

    निर्मलाका परिवारसँग देउवाले भने,‘न्यायको आश नमार्नू’

कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तका परिवारसँग भेट गरेका छन् ।

भेटमा देउवाले निर्मलालाई न्याय दिलाउने प्रतिवद्धता गरे । उनले परिवारसँगको भेटमा भने,‘आफू र आफ्नो पार्टी निर्मलालाई न्याय दिन लागि पर्नेछ ।’ गत साउन १० गते कञ्चनपुरको उल्टाखाम बस्ने निर्मलाको बलात्कारपछि हत्या भएको थियो । 

घटनाको ७ महिना बित्दापनि घटनाको वास्तविकता पत्ता नगाउनु सरकारको कमजोरी भएको भन्दै निर्मलालाई न्यायका लागि आफु र आफ्नो पार्टीबाट निरन्तर खवरदारी गर्ने प्रतिवद्धता देउवाले गरेका छन् ।

सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । उनको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा बलात्कार भएको १ दिनपछि शव भेटिएको थियो । सरकारले घटनाको अनुसन्धान गर्न पटक–पटक छानबिन कमिटी गठन गरेपनि वस्ताविकता पत्त लगाउन सकेको छैन् ।    

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला