राणा र लोहनीको पदभार,राजतन्त्र ब्युँताउने घोषणा

       राणा र लोहनीको पदभार,राजतन्त्र ब्युँताउने घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले संयुक्त रुपमा पदभार ग्रहण गरेका छन् ।

बुधबार दिउँसो पार्टी कार्यालय चावहिलमा आयोजित कार्यक्रममा दुबै अध्यक्षले हिन्दु राष्ट्र कायम गर्ने राजसंस्थासहितको प्रजातन्त्र पुनर्वहाली गर्ने प्रतिवद्धता गरे ।  

आजकै बैठकले राप्रपा (संयुक्त) को सचिवालय पनि गठन गरिएको छ । ध्रुबबहादुर प्रधान संयोजक रहेको समितिमा भरतजंग उप्रेती, मीना शाही, बाबुराम बस्नेत र रामशरण पाठक सदस्य रहेका छन् । त्यसैगरी राजेन्द्र गुरुङको नेतृत्वमा सञ्चार समिति गठन गरिएको छ । जसमा किरण गिरी, जनकराज पाठक, सगुन सुन्दर लावती, सुदर्शन सिलवाल र रविन चाम्लिङ सदस्य तोकिएका छन् । केही दिन राणाको राप्रपा प्रजातन्त्रिक र लोहनी नेतृत्वको राप्रपा बीच एकता भएको थियो ।   

प्रतिकृया दिनुहोस

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

 कांग्रेसको जनजागरण दिउँसो १ बजेबाट,

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला