राजतन्त्र ल्याउने खेल भइरहेको छःचित्र बहादुर केसी

               राजतन्त्र ल्याउने खेल भइरहेको छःचित्र बहादुर केसी

बुटबल । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिस्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने चलखेल शुरू गरेको बताएका छन् । दुइ तिहाईको कम्युनिष्ट सरकारलाई खासगरी पश्चिमा शक्ति राष्ट्रहरूले नरुचाएको उनको दाबी छ ।

शनिवार बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उनले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरण लगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्ने र त्यो पनि नसके निरंकुशता ल्याउने प्रपञ्च भएको बताए ।

अध्यक्ष केसीले संघीय प्रणालीले मुलुक अस्तव्यस्त भएकाले विदेशी हस्तक्षेप बढेको उल्लेख गर्दै गणतन्त्रमाथि कालो बाँदल मडारिएको समेत उल्लेख गरे ।  बताए ।

राजनीतिक दलले हरेक ठाउँमा भागबण्डा गरेर भ्रष्टाचारलाई प्रोत्साहित गरेको आरोप लगाउँदै उनले नीतिगत भ्रष्टाचार अहिले झन् बढेको दाबी गरे ।

मुलुकमा रेमिट्यान्स भित्र्याएर ३ तहको सरकार सञ्चालन नहुने उल्लेख गर्दै अध्यक्ष केसीले संघ र स्थानीय तहबाहेक प्रदेशको कुनै भूमिका नभएको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

     कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण

नेकपाका ७७ ओटै जिल्ला अध्यक्ष र सचिव

नेवि संघको तदर्थ कमिटी छिट्टै गठन

  मालपोत कार्यालयले खरिदबिक्री गर्न

२०/२५ जना जिल्ला सभापतिको विशेष अधिवेशन

हावाहुरी प्रभावित क्षेत्रमा पुगे

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला