नेवि संघका अध्यक्ष नैनसिंह महर पक्राउ

नेवि संघका अध्यक्ष नैनसिंह महर पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई लगायत आधा दर्जन विद्यार्थी नेतालाई प्रहरीले काठमाडौंको बानेश्वरबाट  पक्राउ गरेको छ।

मंगलबार नेवि संघले अध्यक्ष महरको नेतृत्वमा वानेश्वरमा निकालेको जुलुसबाट महर सहितका नेताहरूलाई पक्रउ गरिएको हो । शनिबार पोखरामा भएको घटनामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरूलाई विनाशर्त रिहाई गुर्नपर्ने माग राख्दै निकालिएको र्‍यालीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उपाध्यक्ष नवीन राई पनि रहेको बताइन्छ । 

पोखरामा सरकारी गाडीमा आगजनी गरेको भन्दै केही नेविसंघका नेता कार्यकर्तालाई प्रहरीले हिरासतमा राखेको थियो। यता नेविसंघले भने सरकारको आदेशमा आफ्ना नेताहरुलाई पक्राउ गरेर फसाउन खोजेको दाबी गर्दै आन्दोलनमा उत्रिएको छ। पक्राउ परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।   

प्रतिकृया दिनुहोस

नेवि संघको तदर्थसमिति कुन्दन काफ्ले

२२ बुँदे मागसहित राप्रपा आन्दोलनमा

सरकारको एक वर्ष कामभन्दा कुरै धेरैः

       राणा र लोहनीको पदभार,राजतन्त्र

एकीकरण अन्तिम चरणमाःप्रचण्ड

सरकार र कांग्रेस असफल, अब राजतन्त्र

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला