चिकित्सा शिक्षा विधेयक राष्ट्रपति समक्ष पेश गरिने

           चिकित्सा शिक्षा विधेयक राष्ट्रपति समक्ष पेश गरिने

काठमाडौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बिरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट पारित भएको छ।

बिहीबारको वैठकमा विधेयकमा कांग्रेस र राजपाका सांसदले संशोधन दर्ता गराएका थिए । तर, उनीहरुको संशोधन प्रस्ताव भने पास हुन सकेन।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुभएको थियो । प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले घोषणा गर्नुभयो।

राष्ट्रियसभाबाट पारित भएकाले अब यो विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लगिनेछ। र, राजपत्रमा प्रकाशन भएपछि ऐनका रुपमा लागू हुनेछ।

अर्को बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

प्रतिकृया दिनुहोस

     कांग्रेस पूर्व कोषाध्यक्ष रामकृष्ण

नेकपाका ७७ ओटै जिल्ला अध्यक्ष र सचिव

नेवि संघको तदर्थ कमिटी छिट्टै गठन

  मालपोत कार्यालयले खरिदबिक्री गर्न

२०/२५ जना जिल्ला सभापतिको विशेष अधिवेशन

हावाहुरी प्रभावित क्षेत्रमा पुगे

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला