कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक अवरुद्ध

    कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक अवरुद्ध

काठमाडौं । संघीय संसदमा प्रधामन्त्री केपी शर्मा आलीको सम्बोधन सकिए लगत्तै प्रश्न गर्न नदिएको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले विरोध गरेका छन् । उनीहरूले सभामुख कृष्ण महराले प्रश्न गर्ने समय उपलब्ध नगराएको भन्दै संसद घेराउ गरेपछि १५ मिनेटका लागि वैठक स्थगन गरिएको छ ।  

आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यसूची थियो । लगत्तै कांग्रेस सांसदहरूले प्रश्न सोध्न समय दिन सभामुख महरालाई अनुरोध गरेका थिए । तर, सभामुखले प्रश्न सोध्ने कार्यसूची नरहेको भन्दै संसदको कारबाही अघि वढाउन खोजेपछि कांग्रेसको सांसद विरोधमा उत्रिएका थिए ।

 

प्रतिकृया दिनुहोस

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

प्रचण्डले सफेद झुट बोले,व्यक्ति हत्या

विप्लवका गतिविधिमाथि रोक लगाउदा नेताजीहरूको

विप्लव समूहलाई प्रतिवन्ध राम्रो कार्य

‘विप्लव’ समूहमाथि प्रतिबन्ध हतारमा:

केपी ओलीको राष्ट्रवाद सिके राउतको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला