प्रचण्डलाई गणतन्त्रकै चिन्ता

    प्रचण्डलाई गणतन्त्रकै  चिन्ता

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानका आधारभूत पक्षमा अझै आशंका पैदा भएको आफूले पाएको टिप्पणी गरेको छन् । कांग्रेस महासमितिको बैठकमा हिन्दु राज्यको विषयलाई लिएर उठेको विवादप्रति लक्षित गर्दै उनले भने,‘लामो संघर्षबाट प्राप्त उपलब्धिप्रति सहकर्मी दलमै आशंका देखिएको छ ।’    

बुधबारबाट शुरु भएको संसदको हिँउदे अधिवेशको पहिलो बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष प्रचण्डले लामो संघर्षबाट प्राप्त उपलव्धिमाथि आशंका गर्न नहुने पनि बताए । सबै दलहरुले सत्ता पक्ष र प्रतिपक्ष नभिनकन परिवर्तनलाई साकार पारेको भन्दै प्रचण्डले अहिले संविधान अनुसार सत्तापक्ष र प्रतिपक्ष भएपनि परिर्वन ल्याउन सबै दल उत्तिकै जिम्मेवार रहेको बताए । 

परिवर्तनलाई संस्थागत गर्न सबै पक्ष गम्भीर नभए अप्ठेरो अवस्था आउने प्रचण्डले बताए । सामान्य अवस्थाको सरकार र संसद हो भन्ने ठानेर यसलाई अवसरको रुपमा बुझ्न सकेनौं भने युद्धलाई शान्तिमा रुपान्तरण गरेको मिहेनत खेर जाने प्रचण्डको भनाइ थियो ।

 

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला