नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

   नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

बैठकमा स्थायी कमिटीका सदस्यले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीति प्रतिवेदन र वामदेव गौतलमे पेस गरेको फरक मतमा आफ्नो धारणा राख्ने कार्यसूची छ । बामदेव गौतमको फरक मतले पार्टी छुट्टै तरङ्ग ल्याएको छ । उनले एक व्यक्ति एक पदको अवधारणासहित पार्टी अध्यक्षका विरुद्धमा फरक मत राखेपछि नेकपाको स्थायी कमिटीमा प्रष्ट दुई धार देखा परेका छन् ।

शनिवार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले र गौतमले फरक फरक प्रतिवेदन पेश गरेका थिए । दुई जनाले पेश गरेको प्रतिवेदन अध्ययनका लागि दुई दिन समय दिइएको थियो ।

अध्यक्षहरुले पेश गरेको प्रतिवेदनमा सरकारको प्रतिरक्षा र सरकारले अहिलेसम्म काम गर्न नसकन्नुको दोष अघिल्लो सरकारलाई लगाएको छ । यसका साथै पार्टी एकता पछिल्लो राजनीतिक अवस्था लगायका विषय लेखिएको छ ।

 केपी ओली निकट मानिने नेता गौतमले ओलीका अधिकार कटौती लगायतका विषय प्रस्तुत गरेपछि ओली पक्षले यसलाई षड्यन्त्रको रुपमा लिएको छ ।

प्रतिकृया दिनुहोस

संसदमा प्रतिपक्षलाई ‘वाइपास’ गर्न

सभामुखले बोल्न समय उपलब्ध नगराएको

गुठी विधेयक फिर्ता नलिए कांग्रेस अन्दोलन

एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम,

लन्डनमा सरकार परिवर्तनबारे प्रधानमन्त्री

बीपीवाद खोजी : कांग्रेसकाे दोस्रो चरणको

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला