कांग्रेस महासमिति बैठकको तयारी पुरा

     कांग्रेस महासमिति बैठकको तयारी पुरा

काठमाडौं । शनिबारबाट हुने नेपाली कांग्रेस महासमिति बैठकको तयारी पूरा भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले  बैठकको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

पुस ३  गतेसम्म चल्ने बैठकमा करिब १६ सय महासमिति प्रतिनिधि सहभागी हुने छन् । बैठकमा संघीयता कार्यान्वयन भन्दाअघि कायम रहेका निर्वाचन क्षेत्रअनुसार सदस्यहरु सहभागी हुने भएका छन्। त्यसअनुरुप १२ सय प्रतिनिधि हुनेछन्। भ्रातृ–शुभेच्छुक र जनसम्पर्क समितिबाट ९७–९७ जना सहभागी हुने बताइएको छ ।

महासमिति सदस्यलाई दस्तावेज वितरण र रजिष्ट्रेसन शुक्रबार बाटै हुनेछ। शनिबार ११ बजे उद्घाटन हुने बैठकको पहिलो दिन दस्तावेज  वितरण हुने छ । पाँच प्रतिवेदन सोही दिन पेस भएपछि आइतबार बिहानदेखि सामूहिक छलफल हुने पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए।

 

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला