सरकारको समर्थन फिर्ताबारे छलफल भएको छैनःठाकुर

सरकारको समर्थन फिर्ताबारे छलफल भएको छैनःठाकुर

जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको बताएका छन् । यसबारे पार्टीको विस्तारित बैठकले निर्णय गर्ने पनि उनले स्पष्ट पारे ।

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै ठाकुरले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा अहिलेसम्म पार्टीमा कुनैपनि छलफल भएको छैन । उनले भने, ‘सहमति बमोजिम सरकारले मधेशको माग पुरा गर्न तत्परता नदेखाए समर्थनमा पुर्नविचार गर्न सकिन्छ ।’

त्यस्तै, राजपाको अध्यक्ष मण्डलको संयोजकबाट हटाइएकोबारे ठाकुरले भने – ‘विधान बमोजिम सर्वसम्मत अध्यक्ष चयन हुन नसकेकोमा चिन्तित छु ।’ उनले आफूमा पदको लोभ र आकांक्षा नभएको पनि बताए । राजपा नेपालको अध्यक्षमण्डलको पछिल्लो बैठकले ठाकुरलाई हटाउँदै राजेन्द्र महतोलाई संयोजक चयन गरेको थियो ।

प्रतिकृया दिनुहोस

मदन भन्डारी फाउन्डेसनद्वारा ३

चार हजार पाँच सय किमी सडक निर्माण हुने

इतिहासकै असफल ओली सरकारःदेउवा

​लक्ष्य प्राप्तिका लागि सक्रिय हुन

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच

के साँच्चै कम्युनिष्ट नै छौं त हामी

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला