सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

 सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार त्रिभुवन बाल मावि कावासोती नवलपुरको स्वर्ण महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले भने ‘सरकारले सोचे जस्तो काम गर्न सकिरहेको त छैन तर चुनावमा गरेका सबै प्रतिबद्धता ५ वर्षभित्र पुरा गर्छौ।’ जनताका काम गर्ने सवालमा केही ढिला भए पनि अब सरकारले गति लिएको उनको भनाई थियो।

भूमिगत अवस्थामा आफू पूर्णकालीन सदस्य भएपछि पहिलो कार्यक्षेत्र नवलपरासीमै रहेको खुलासा गर्दै यस क्षेत्रको विकासमा आफुले कुनै कसर बाँकी नराख्ने प्रचण्डले उद्घोष गरे। कम्युनिष्ट सरकार विरुद्ध बिपक्षीले भ्रम छरिरहेको भन्दै अध्यक्ष दाहालले अब दुई छिमेकीसँगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गति दिने बताए। उनले भने ‘उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारतसंगको सम्बन्ध नयाँ शिराबाट मजबुद बन्दै गएको छ, अब बिकासले गति लिनेमा कुनै शंका नगर्नहोस् ।’

आफूहरुविरुद्ध प्रतिक्रियावादीले जहिले पनि भ्रम छरिरहेको भन्दै अध्यक्ष दाहालले भने ‘संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टीबीचको एकता प्रक्रियामा होस् या गत निर्बाचनमा नै किन नहोस् कम्युनिष्टलाई असफल बनाउन लागि परे तर त्यो पूरा हुन सकेन।’

प्रतिकृया दिनुहोस

निर्मला हत्यारा पत्ता लगाउन नसक्ने

सार्क सम्मेलन पाकिस्तानमा गराउन नेपालले

सरकारले सोचे अनुसार काम गर्न सकेनःप्रचण्ड

सांसद टेम्पोमा संसद भवन जानुपर्ने,

पार्टीमा बढ्दो गुटबन्दीको दोषी देउवा

निर्मलाका बुवाआमासँग गगन थापाले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला