कांग्रेसको चियापान कार्तिक १६ गते

कांग्रेसको चियापान कार्तिक १६ गते

काठमाडौं ।  नेपाली कांग्रेसले कार्तिक १६ गतेका दिन दसैं, तिहार,नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने छ ।  

गत वर्षहरुमा कोजाग्रत पूर्णिमामा गर्दै आएको चियापान कांग्रेस नेता चक्र बाँस्तोलाको निधनले सारिएको हो। चियापानको समय १ देखि ५ बजेसम्म तय गरिएको छ।

प्रतिकृया दिनुहोस

  विपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदै

नेकपाले तोक्यो ७७ जिल्ला र ६ महानगरपालिका

सार्वजनिक जग्गा मिच्ने जो कोहीलाई

बालुवाटार असुरक्षित भए प्रधानमन्त्री

यी हुन् सरकारले गरेका पछिल्ला निर्णय

पेन्सनवाला कर्मचारीलाई दिइँदै आएको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला