आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको बैठक ३ दिन पर सारियो

      आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको बैठक ३ दिन पर  सारियो

काठमाडौं ।  शुक्रबार लागि तय गरिएको कांग्रेस केन्द्रीय समितिको वैठक तयारी नपुगेको भन्दै ३ दिन पर सारिएको छ। विधान मस्यौदा समितिले तयार गरेको विधानमाथि आन्तरिक छलफल गर्नका लागि बैठक सारिएको छ ।

कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अर्को बैठक सोमबार दिउँसो १ बजेका लागि तय भएको छ ।

यसअघि  अनुशासन र कार्य सम्पादन समिति गठनका लागि भदौ २८ मा बोलाइएको बैठक विवादले स्थगन भएको थियो। नेपाल विद्यार्थी संघको विधान तथा नियमावली पार्टीले अनुमोदन नगरिदिँदा संघको महाअधिवेशन अन्योलमा परेको छ। यसबारे पनि वैठकले निर्णय लिनुपर्ने विद्यार्थी नेताहरूले दवाव दिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला