विपीको सपना पूरा गर्न कांग्रेस एकजुट हुनुपर्छःप्रकाशमान

          विपीको सपना पूरा गर्न कांग्रेस एकजुट हुनुपर्छःप्रकाशमान

वीरेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीलाई क्रियाशिल बनाउन सबै एक जुट हुनको विकल्प नभएको बताएका छन् । विपी कोइरालाको १०५ औं जन्मजयन्तीका अवसरमा सुर्खेत पुगेका नेता सिंहले एक आपसमा मिलेर अघि वढेमात्र विपी कोइरालाको सपना साकार हुने भन्दै कांग्रेस सशक्त भए मात्र मुलुकमा लोकतन्त्र दिगो हुने धारणा राखे ।

आजका दिनमा विपीको सिद्धान्त आत्मसात गरी अगाडि बढ्न सकेमात्र विपीप्रति सच्चा श्रद्धाञ्जली हुने सिंहको भनाइ थियो । पूर्व महामन्त्री सिंहले नेतृत्वका कारण अहिले काँग्रेस धरासायी भएको भन्दै नेतादेखि कार्यकर्तासम्मले नेतृत्वले कमकमजोरी सुधार गर्नुपर्नेमा जोड दिएको पनि बताए ।

 

प्रतिकृया दिनुहोस

सामाजिक सञ्जालमा विना मुद्धाका विषयमा

नयाँ संघीय संसदभवनको प्रधानमन्त्री

कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा

कांग्रेसको दोस्रो चरणको जागरण अभियान

दिगो विकासको लक्ष्य पूरा गर्न नीजि

महिला अधिकारका लागि मंगलादेवीको योगदान

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला