निर्मला पन्तको हत्याप्रति सरकार गम्भीर देखिएनःकांग्रेस

          निर्मला पन्तको हत्याप्रति सरकार गम्भीर देखिएनःकांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकार गम्भीर नभएको आरोप लगाएको छ ।

सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषयबारे बोल्दै कांग्रेस सांसद दिलेन्द्र बडुले निर्मला पन्तको वलात्कारपछि हत्या भएको १ महिना बित्न लाग्दापनि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको बताए ।   ‘आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी  गराउँदै उनले सरकार निर्मला पन्त हत्याबारे वास्ताविक तथ्य पत्ता लगाउन चुकेको बताए ।  

‘वलात्कारका घटना बढ्दै गएको छ । भदौ १४ गते कञ्चनपुरको बेलडाँडीमा किशोरी बतात्कृत भएकी छन् । निर्मला पन्तको बलात्कारपछि निर्मम तरिकाले गरिएको हत्याको घटना मनाव सभ्यताको कलंक बन्न पुगेको छ,’ सांसद बडुले भने, ‘जसप्रति सिंगै राष्ट्रको ध्यान आकृष्ट भएको छ ।’

त्यस घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उनले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको बताए । भदौ १० र ११ गते समाजका अगुवा, स्थानीय नागरिक, महिला समूहहरु, पत्रकारहरु र मृतक परिवारहरु, पीडितहरु, नागरिक समाजका अगुवाहरुसँग छलफल गर्‍यौँ’ उनले भने, वडा प्रहरी र जिल्ला प्रहरीले त्यस घटनालाई हल्का रुपमा लिएको पाइयो ।’

 

प्रतिकृया दिनुहोस

सरकारको समृद्धिको नाराले आफैंलाई

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण

कांग्रेस सांसदद्वारा संसद घेराउ,वैठक

सरकार संसदीय समितिको अधिकार मिच्दैःकांग्रेस

प्रधानमन्त्रीको निर्देशनमा रेशम

पशुपति शमशेरले भने, ‘राष्ट्रपति

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला