नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क समितिको संयोजकमा रोजन राई

        नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क समितिको संयोजकमा रोजन राई

काठमाडौँ । नेपाल विद्यार्थी संघ खोटाङ–काठमाडौं सम्पर्क समितिको संयोजकमा रोजन राई चयन भएका छन् । २ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीका साथ समितिका पूर्व सभापति समेत रहेका राईलाई संयोजक तोकिएको हो ।

संयोजक चयनका लागि शनिबार नेपाल कमर्स क्याम्पसमा आयोजित भेलामा विवाद बढेपछि राईलाई अधिवेशन गर्ने गरी जिम्मेवारी तोक्ने सहमति बनेको हो । भेलाकाे अध्यक्षता काङ्ग्रेस खोटाङ जिल्ला सभापति नरेशकुमार श्रेष्ठले गरेका थिए ।

संयोजक पदका दावेदार जयानन्द लामाको पक्षमा अधिकांश विद्यार्थीकाे सहमति हुँदाहुँदै पनि अर्का दाबेदार वाजेन्द्र विष्टको असहमतिको कारण राईलाई जिम्मेवारी दिएको श्रेष्ठको भनाइ छ । 

तर, लामा पक्षधर विद्यार्थीहरुले भने सभापति श्रेष्ठले आफैले उम्मेदवार खडा गरेर अड्को थपेको आरोप लगाएका छन् ।   

 

प्रतिकृया दिनुहोस

नेवि संघको १२ औं महाधिवेशन मिति तत्काल

शक्तिशाली सरकारको कछुवा गति सुहाएनः

पार्टी केन्द्रीय कार्यालयमा सानेपामा

कांग्रेसले छठलगत्तै सरकारविरुद्ध

नयाँ शक्तिले फरक शैलीको जनयुद्ध

कांग्रेसको चियापान कार्तिक १६ गते

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला