२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

  २९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले पार्टी प्रवक्ता  पूर्व मन्त्री खड्ग विश्वकर्मा प्रकाण्ड पक्राउ परेपछि सरकारको बिरोध गरेको छ ।

मंगलबार बेलुकी पार्टी प्रवक्ता पक्राउ परेपछि विप्लव नेतृत्वको माओवादी राजनीतिक अधिकार प्राप्तिको लडाइ पूरा गर्ने अभियानमा अवरोध सिर्जना नगर्न सरकारलाई चेतावनी दिएको छ । विनाकारण  पक्राउ गरेको भन्दै रिहा नगरे २९ गते नेपाल बन्द गर्ने भनेको छ ।

यस्तो छ विज्ञप्तिः

 

प्रतिकृया दिनुहोस

कांग्रेसको ‘छाँया सरकार’का मन्त्री

दासढुङ्गा दुर्घटनाको २६ वर्ष,जेठ ३

मिडिया काउन्सिल विधेयक फिर्ता लिन

प्रेस नियन्त्रण गर्ने कानुन कांग्रेसलाई

सञ्चारमन्त्री बाँस्कोटको कार्यक्रम

 प्रधानमन्त्री ओली भियतनाममा

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला