कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

 कांग्रेसले  सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार (आज) काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो ।

लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महँगी नियन्त्रणका लागि भन्दै कांग्रेसले प्रर्दशन गर्न लागेको हो । काठमाडौंमा शान्तिबाटिकाबाट सुरु हुने जुलुस, भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिबाटिकामा आएर कोणसभामा परिणत हुने छ ।

 

प्रतिकृया दिनुहोस

२२ बुँदे मागसहित राप्रपा आन्दोलनमा

सरकारको एक वर्ष कामभन्दा कुरै धेरैः

       राणा र लोहनीको पदभार,राजतन्त्र

एकीकरण अन्तिम चरणमाःप्रचण्ड

सरकार र कांग्रेस असफल, अब राजतन्त्र

नेवि संघका अध्यक्ष नैनसिंहद्वारा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला