पूर्व प्रधामन्त्री खनालको उपचार चीनमा

पूर्व प्रधामन्त्री खनालको उपचार चीनमा

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल अस्वस्थ भएका छन्। नेता खनालको चीन सिचुवानस्थित इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा उपचार भइरहेको छ। उनको प्यारा थाइराइड र मिर्गौलामा पत्थरीको शल्यक्रिया गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले खनालको उपचारमा सहयोग पुर्‍याइरहेको बताइएको छ। पाँच दिनअघि चीन गएका खनाल थप एकसाता चीनमै रहनेछन्। उपचारका लागि खनाल जेठको पहिलो साता पनि चीन गएका थिए।

प्रतिकृया दिनुहोस

नेकपाका ७७ ओटै जिल्ला अध्यक्ष र सचिव

नेवि संघको तदर्थ कमिटी छिट्टै गठन

  मालपोत कार्यालयले खरिदबिक्री गर्न

२०/२५ जना जिल्ला सभापतिको विशेष अधिवेशन

हावाहुरी प्रभावित क्षेत्रमा पुगे

पार्टीभित्र गिरोह हुनु दुर्भाग्यःशेखर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला