कांग्रेसले गोविन्द केसीको हत्या चाहेको हो ? प्रचण्ड

  कांग्रेसले गोविन्द केसीको हत्या चाहेको हो ? प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी नेपाली कांग्रेस लगायतका शक्तिले डा. गोविन्द केसीको हत्या गर्न र लाशको राजनीति त गर्न चाहेको हैन भन्ने प्रश्न उठाएका छन्।

पुष्पलालको ४० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘गोविन्द केसीले नेपालमा पहिलो पटक अनसन बसेका हैन ।’ डा. केसी लोकतान्त्रिक   सरकारको पालामा सबभन्दा धेरै पल्ट अनसन बसेपनि समस्या उस्तै भएको प्रचण्डको भनाइ छ ।

अहिले गोविन्द केसी अनसन बस्ने नेपाली समाजले पचाइसक्या छ। उहाँ बसिरहनु हुन्छ। सामान्य प्रक्रिया होु, यो विषयमा बढी भन्न चाहेको छैन भन्दाभन्दै उनले थपे, ‘नेपाली कांग्रेसले खोजेको चैँ के हो ?’  नेपाली कांग्रेसले डा. गोविन्द केसीको पुच्छर समातेर संघीय लोकतान्त्रिक गणतन्त्र पार गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति गोविन्द केसीमार्फत् गर्नुपर्ने स्थिति आएको हो ? के कांग्रेस एजेन्डाविहीन र यति अलोकतान्त्रिक भइसकेको हो ? भन्दै प्रचण्डले प्रतिपक्षी कांग्रेस प्रश्न गरेका छन् । उनले थपे, ‘हो भने विडम्बना हो । अब कांग्रेस सिद्धियो ।’

 

प्रतिकृया दिनुहोस

कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम

सिके राउत पक्राउ

आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा

आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला