कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि संसद वैठक स्थगित

   कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि संसद वैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि आधा घण्टाका लागि संसद्को स्थगन भएको छ । चिकित्सा शिक्षा विधेयक पुरानै स्वरुपमा ल्याउन माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभा अवरुद्ध गरेको हो ।

आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्ने कार्यसूची थियो। कांग्रेसको अवरोधपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ।

प्रतिकृया दिनुहोस

कर्णालीमा नेतृत्व लिन नेकपा नेताबीच

नेवि संघ खोटाङ–काठमाडौं सम्पर्क

नेकपामा एक व्यक्ति एक पद

अधिकारविहीन उप–प्रमुख अर्थहीनःउपप्रमुख

मन्त्रीसहित माधव नेपाल बौद्ध–जोरपाटी

२९ गते नेपाल बन्द गर्ने विप्लवको चेतावनी

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि