देउवा सरकारका राजनीतिक नियुक्ती बदर गरेर द्वन्द्व वढाउन खोजियोःकांग्रेस    

   देउवा सरकारका राजनीतिक नियुक्ती बदर गरेर द्वन्द्व वढाउन खोजियोःकांग्रेस    

काठमाडौं । सरकारले तत्कालीन प्रधानमन्त्री शेरवहादर देउवाले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयपछि प्रतिपक्षी कांग्रेसले त्यसको विरोध गरेको छ । देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ गतेपछि गरेका सबै निर्णय बदर गर्ने निर्णय केपी ओली नेतृत्वको सरकारले गरेपछि कांग्रेसले सरकार राजनीति द्वन्द्व निम्त्याउन उन्मुख भएको आरोप लगाएको छ । 

बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेको थियो । यसले प्रदेश प्रमुखका साथै संस्थान प्रमुखहरूको नियुक्ति वदर भएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नीति नियम भन्दा माथि गएर बहुमतको दम्भ देखाउन थालेको बताए । सरकारले विपक्षीलाई चिड्याएर राजनीतिक द्वन्द्व वढाउन खोजेको शर्माको भनाइ छ ।  यदि यसरी सवै निर्णय उल्ट्याउने हो भने, अघिल्लो सरकारले निर्वाचन गराएको छ र त्यहि निर्वाचनमार्फत यो सरकार बनेको छ त्यसको  बैद्यता कति रहन्छ ?’शर्माको प्रश्न छ । पार्टीले यसबारे पत्रकार सम्मेलन गरेर आजै औपचारिक धारणा सार्वजनिक गर्ने शर्मा बताए ।  

 ।  

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा गौतमको प्रस्तावले तरङ्ग

काङ्ग्रेस महासमिति बैठकको बन्द सत्र

कांग्रेस महासमिति बैठक ११.३० बजेबाट

कांग्रेस महासमिति बैठकमा ५ दस्तावेजमाथि

कांग्रेस महासमिति बैठकको तयारी पुरा

कांग्रेस कमजोर हुनु भनेको जनता कमजोर

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला