नेकपा वैठक प्रधानमन्त्री निवासमा बस्ने, चिकित्सा शिक्षा विधेयकबारे छलफल हुने

नेकपा वैठक प्रधानमन्त्री निवासमा बस्ने, चिकित्सा शिक्षा विधेयकबारे छलफल हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।   अपरान्ह ३ बजेका लागि बोलाईएको बैठकमा सरकार तथा संसदमा पार्टीको आगामी भूमिकाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका सहमति कार्यान्वयन, पार्टीको विधान, सांगठननिक संरचना लगायत बिषयमा छलफल हुनेछ । बैठकले संसद सचिवालयमा दर्ता भएको  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे पार्टीको धारणा समेत तय गर्ने बताइएको छ ।   पार्टी अध्यक्ष पुष्पकमल दाहालले सांगठनिक संरचना र केन्द्रदेखि गाउँसम्म जारी पार्टी एकीकरणको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्नुहुनेछ ।  

प्रतिकृया दिनुहोस

कांग्रेस नेता चक्र बास्तोलाको अन्तिम

सिके राउत पक्राउ

आईजीपी होईन प्रधानमन्त्रीले राजीनामा

आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसको

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने

जनता कांग्रेस नै ठिक भन्न थालिसकेःप्रकाशमान

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला